समय : १२:३२ am | शुक्रबार , चैत्र ५ गते २०८२

कोजाग्रत पूर्णिमाको अवसरमा जुम्रिमा मेला लाग्ने

स्वर्गद्वारी अपडेट | असाेज २२ गते २०७९
सन्तोष सुनार प्यूठान।  प्युठान नगरपालिका ३ बिजयनगर स्थित जुम्रीमा असोज २३ गते(भोलि ) कोजाग्रत पूर्णिमाको अवसरमा मेला लाग्ने भएको प्यूठान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा प्यूठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले जानकारी दिनु भएको छ । विगतका दिनहरुमा बडादशैको पाच दिन पछि लाग्ने सदावर मेला कोभिड नाइटिन कोरोना भाइरस रोगका कारण दुई वर्ष रोकिन पुग्यो, र अहिले केहि समय अनुल रहेकाले जनताको मनमा पनि खुसि र हर्षले  मेला लागोस चाहना अथवा मनशाय महसुस गरेकाले मेला लगाइने निर्णय गरिएको क्ष्ेष्ठले बताउनुभयो । मेलामा ऐतिहासिक सराए नाच लगाएत अन्य सांस्कृतिक सम्बँिन्ध कला रहने छ ।

यो पनि पढ्नुहोस्