Exif_JPEG_420[/caption]
रहेको जिसीले बताउनु भएको छ । सिर्शिखोला उर्लियो, पैदल यात्रा गर्नसमेत जोखिम्
सन्तोष सुनार ,प्यूठान – लगातार अविरल वर्षातको कारण प्युठान नगरपालिका २ चिथिखोलमा रहेको सिर्शिखोला बढ्दो क्रममा आउदा सवारी साधन र मानिसहरुलाई आवज जावत् गर्न कठिनाइ परेको राप्ति सागर कम्प्यिूटर ईन्ष्च्यिुटका प्रो. इश्वर बहादुर जि.सी. ले जानकारी दिनु भएको छ ।घरहरुको सुरक्षितको लागि खोलाको छेउछाउमा लगाएका जालिहरु समेत खोलाले बगाएको छ ।
त्यसैगरी, लगातार अविरल वर्षातले गर्दा क्वाडिबाट चिथिखोला, झारीबाङ्ग, आरनेटार, मशेरी, ढाडा र बर्जीबाङ्ग जाने बाटोमा पहिरो र बाढि आउदा सवारी साधन ठप्प रहेको छन । व्यक्तिहरुको लागी पैदल यात्रा गर्न समेत बाटो जोखिमपूर्ण
[caption id="attachment_7588" align="alignnone" width="300"]
Exif_JPEG_420[/caption]
रहेको जिसीले बताउनु भएको छ ।
Exif_JPEG_420[/caption]
रहेको जिसीले बताउनु भएको छ ।








