समय : ०६:११ pm | शनिबार , असार २८ गते २०८२

संबिधान दिवसमा ५ जना कैदी रिहा

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०७९
  सन्तोस सुनार ,प्युठान  संबिधान  दिवसको अवसरमा सोमबार जिल्ला कारागार प्युठानले ५ जना कैदीबन्दीको कैद मिनाहा भएको छ । जिल्ला कारागार प्रमुख सुर्य पन्तका अनुसार १ जना डाँकाचोरि, २ जना सवारी ज्यान ,१ जना मार्ने उद्योग ,र १ जना बहुविवाह मुद्दाका कैदिबन्दीलाई रिहा गरिएको हो .। गणतन्त्र दिवसको अवसरमा पनि  १३ जना कैदिबन्दीहरु  रिहा गरेको थियो ।  

यो पनि पढ्नुहोस्