स्वर्गद्वारी अपडेट ,
प्युठान आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि नेपालि कांग्रेस प्युठानले उम्मेदबार नाम सिफारिस गरेको छ । बिहिबार बसेको प्युठान प्रदेश "ख" क्षेत्रीय समितिको बैठकबाट सभापति रोज राणा ,
मेनुका घिमिरे र सालिकराम पण्डित को नाम सिफारिस गरेको छ ।