समय : ०१:०८ pm | बिहिबार , चैत्र ५ गते २०८२

प्यूठानमा जीप दुर्घटना १४ घाइते

स्वर्गद्वारी अपडेट | श्रावण २९ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानमा यात्रुवहाक जीप दुर्घटना हुदा १४ जना घाइते भएका छन । आइतबार नौबहिनी गाउपालिका लुङबाट बहाने जादै गरेको लु १ ज १५४५ नं को जीप दुर्घटनामा परेको छ । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल प्यूठानमा उपचार भैरहेको छ । दुर्घटनामा ३ जना गम्भिर घाइते भएको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्