प्यूठानमा फेरी एक जनाको सर्पले टोकेर मृत्यु
अनुज पछाई,प्यूठान ।जिल्लामा एकै दिन २ जना महिलाको सर्पले टोकेर मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नंं. १ साल्धारी निवासी भक्तबहादुर नेपालीको छोरी ३० बर्षिया भिमला नेपालीको बुधबार दिउसो सर्पले टोकेर मृत्यु भएको छ ।
त्यस्तै बुधबार स्वर्गद्धारी नगरपालिका वडा नं. ४ निवासी ३० बर्षिया विमला घर्तीको पनि सर्पले टोरै मृत्यु भएको छ ।








