समय : १०:५६ pm | सोमबार , फागुन ११ गते २०८२

प्यूठानमा खोल्सामा खसेर एक महिलाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण २३ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानको गौमुखि गाउँपालिकामा खोल्साबाट खसेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको गौमुखी गाउपालिका ३ राम्दीखोर निबासी धन बहादुर परियारको छोरी बर्ष ४२ को उजेली परियार गौमुखिको लिबासे नजिकको खोल्साबाट खसेर मृत्यु भएको छ । प्यूठान नगरपालिकाको बाग्दुला बस्दै आएकी परियार गाउँपालिकामा बिशेष कामले गाउ गएको बेला लिबासे को छेउमा रहेको ठोक्रेसा खोल्सा उफ्रेर नाग्दा हामफाल्ने क्रममा चिप्लिएर खसी मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्