प्यूठानमा कटहरको रुखबाट खसेर महिलाको मृत्यु
अनुज पछाई,प्यूठान । प्यूठानमा कटहरको रुखबाट खसेर एक महिलाको मृत्यु भइको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ गोठिबाङ निवासी ३२ बर्षिया मनसरा योगीको सनिबार कटहर टिप्न रुखमा चडेको बेला रुखबाट खसि मृत्यु भएको श्रीमान तिलक योगीले बताएका छन ।
श्रीमान योगीका अनुसार करिब १५ फिट अग्लो कटहरको रुखबाट खसी घाटी भाचिएर घटना स्थलमै मृत्यु भएको हो ।