समय : ०७:०१ am | बिहिबार , चैत्र ५ गते २०८२

प्युठानमा एक ब्यक्ति मृत फेला

स्वर्गद्वारी अपडेट | श्रावण १६ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानमा एक ब्यक्ति मृत फेला परेका छन । प्यूठान नगरपालिका वडा नं. ५ जुम्रिकाडाका ताइराम थापा स्थानिय आरुडाडा भन्ने स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएका मृतक थापा विगत ५ दिनदेखि बेपत्ता रहेको स्थानियहरुको भनाई रहेको छ । शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल विजुवारमा ल्याइएको छ । घटनाबारे थप अनुँिधान भैरहेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्