अनुज पछाई , प्यूठान । प्यूठानको स्वर्गद्धारीमा पिकअप जीप दुर्घटना भएको छ । स्वर्गद्धारीबाट फर्किदै गरेको लु ३ च ३५३ नं को पिकअप दुर्घटनामा परेको हो । दुर्घटना स्वर्गद्धारी नगरपालिका वडा नं. ३ गोलबाङमा भएको हो । अहिले प्रहरी घटना स्थलमा जादै छ । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको छ ।