निबेदनमा निर्माणधिन सवस्टेशनको ठेक्का पाएको कम्पनिले समयमा काम नगर्दा नेपाल प्राधिकरणको १४ करोड बढी लगानी अलपत्र अबस्थामा रहेको कुरा उल्लेख गर्दै प्यूठान सहित रोल्पा र अर्धाखाचिका जनता प्रत्यक्ष प्रभावमा परेको छन भन्दै निबेदनमा निर्माण कम्पनिलाई यथासिग्र काम सम्पन्न गर्न वा कानुन बमोजिक कारवबहि गरिदिनको लागी उपाध्क्ष पोख्रेलले बिद्युत प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई निबेदनमार्फत आग्रह गरेका छन । कुलमान घिसिङलाई झिमरुक गाउपालिकाका उपाध्यक्ष प्रमोद पाख्रेलको पत्र
अनुज पछाई,प्यूठान । प्यूठान झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नेपाल बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई बुधबार निबेदन दिएका छन । प्यूठान नगरपालिका वडा नं. ८ मा रहेको निर्माणधिन बिद्युत सवस्टेशन सञ्चालनमा भएको ढिलाईको बारेमा निबेदनमा उल्लेख गर्दै उपाध्यक्ष पोख्रेलले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गरेका हुन ।
निबेदनमा निर्माणधिन सवस्टेशनको ठेक्का पाएको कम्पनिले समयमा काम नगर्दा नेपाल प्राधिकरणको १४ करोड बढी लगानी अलपत्र अबस्थामा रहेको कुरा उल्लेख गर्दै प्यूठान सहित रोल्पा र अर्धाखाचिका जनता प्रत्यक्ष प्रभावमा परेको छन भन्दै निबेदनमा निर्माण कम्पनिलाई यथासिग्र काम सम्पन्न गर्न वा कानुन बमोजिक कारवबहि गरिदिनको लागी उपाध्क्ष पोख्रेलले बिद्युत प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई निबेदनमार्फत आग्रह गरेका छन ।