समय : ०९:५२ pm | बुधबार , चैत्र ४ गते २०८२

प्यूठान नगरपालिकाका कुनकुन शिक्षक सम्मानित भए ?

स्वर्गद्वारी अपडेट | असार २९ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिकाका ३ जना शिक्षक उतकृष्ठ शिक्षकको रुपमा सम्मानित भएका छन । सामाजिक बिकास डिभिजन कार्यालय विजुवार प्यूठानले मङगलबार गरेको सम्मानमा प्यूठान नगरपालिकाका बिभिन्न बिद्यालयका ३ जना शिक्षक सम्मानित भएका हुन । सम्मानित हुने शिक्षकहरुमा भूवनेश्वरी माबि खैराका शोभारमा भट्राई,त्रिवेणी प्राबिका फना भण्डारी र पद्या प्राबिका बालबिकास सहजकर्ता सीता खड्का रहेका छन ।

यो पनि पढ्नुहोस्