समय : ११:५३ am | आइतबार , वैशाख १३ गते २०८३

दश थान भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

स्वर्गद्वारी अपडेट | असार २३ गते २०७९
स्वर्गद्धारी अपडेट ,प्यूठान । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ। कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताए।

यो पनि पढ्नुहोस्