समय : ०२:४६ pm | बुधबार , चैत्र ४ गते २०८२

नेपाल औषधि ब्यबसायी संघ प्यूठानले मनायो स्थापना दिवश

स्वर्गद्वारी अपडेट | असार १० गते २०७९
अनुज पछाई , प्यूठान । नेपाल औषधि ब्यबसायी संघ जिल्ला शाखा प्यूठानले आफ्नो स्थापना दिवश मनाएको छ । शुक्रबार ४९ औ स्थापना दिवशको अबसर पारेर जिल्ला शाखा प्यूठानले प्यूठान अस्पतालामा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल प्यूठानमा उपचारत ३० जना विरामीरुहरुलाई फलफुल वितरण गरिएको संघका जिल्ला अध्यक्ष सिवराज श्रेष्ठले जानकारी दिएका छन । संघले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरि स्थापना दिबश मनाएको छ ।

यो पनि पढ्नुहोस्