समय : ०२:५५ pm | बुधबार , चैत्र ४ गते २०८२

ऐरावति गाउपालिकामा स्वास्थ्य शिविर सञ्चालन हुने

स्वर्गद्वारी अपडेट | असार १० गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको ऐरावति गाउँपालिकामा बिभिन्न स्वास्थ्य सिबिर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठान तथा ऐरावति गाउपालिका प्यूठानको पहलमा आउदो असार ११ गते अर्थात सनिबार सिविर सञ्चालन हुने ऐरावती गाउकार्यपालिकाको कार्यालयले जनाएको छ । शिबिरमा औषधि पनि निःशुल्क वितरण गरिने छ । शिविर दाङबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने छ । शिविरमा महिला रोग बिषेसयज्ञ, बाल रोग बिषेशयज्ञ र जनरल फिजिसिएनद्धारा स्वास्थ्य उपचार हुने हुदा स्वास्थ्य सिविरको लाभ लिनको लागी ऐरावति गाउपालिकाले आग्रह गरेकोे छ ।

यो पनि पढ्नुहोस्