समय : ११:३४ am | बुधबार , चैत्र ४ गते २०८२

जिल्ला भलिबल संघ प्यूठानको पाचौ साधारणसभा सम्पन्न

स्वर्गद्वारी अपडेट | असार ४ गते २०७९
अनुज पछाई, प्यूठान । जिल्ला भलिबल संघ प्यूठानको पाचौ साधारणसभा तथा तेस्रो जिल्ला अधिबेशन सनिबार सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समिति प्यूठानमा सम्पन्न भएको अधिबेशनले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिअनुसार अध्यक्षमा बल बहादुर केसी सर्बसहमति चयन भएका छन । त्यस्तै महासचिवमा प्रदिप शाहि ,उपाध्यक्षमा दिपक केसी, बिशाल थापा र कोषाअध्यक्षमा बिमलप्रसाद पोख्रेल चयन भएका छन ।

यो पनि पढ्नुहोस्