गाउपालिकामा रहेका सबै माद्यमिक बिद्यालयबाट १ छात्र र १ छात्राको बिचमा प्रतिसप्रर्धा हुने छ । गौमुखि गाउँपालिकामा वक्तृत्वकला प्रतियोगीता हुने
अनुज पछाई , प्यूठान । प्यूठानको गौमुखि गाउपालिकामा वक्तृत्वकला प्रतियोगीता सञ्चालन हुने भएको छ । गौमुसखि गाउपालिकाको न्याायीक समितिले असार १३ गते बालबिबाह न्युनिकरणमा स्थानिय तहको भूमिका बिषयमा प्रतियोगीता सञ्चालन गरिने गाउपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।
गाउपालिकामा रहेका सबै माद्यमिक बिद्यालयबाट १ छात्र र १ छात्राको बिचमा प्रतिसप्रर्धा हुने छ ।
गाउपालिकामा रहेका सबै माद्यमिक बिद्यालयबाट १ छात्र र १ छात्राको बिचमा प्रतिसप्रर्धा हुने छ ।