प्यूठानमा रोकीराखेको मोटरसाइकल चोरी
अनुज पछाई,प्यूठान । मङगलबार प्यूठानमा रोकीराखेको एक मोटरसाइकल चोरी भएको छ । प्यूठान नगरपालिका वडा नं. १ बेलुवाखोलामा रोकेर खैरा खेतमा काम गर्न गएको बेला करिब दिउसो ५ बजेको समयमा चोरी भएको छ ।
लु ४३ प १९४४ नं को निलो रङको १५० पल्सर बाइक चोरी भएको हो । मोटरसाइकल प्यूठान जुम्रि निबासी बसन्त कुमार बस्नेतको हो । बस्नेत जानकी माबीका शिक्षक हुन ।








