प्यूठानमा आयो ३ अर्ब ५ करोड बजेट
अनुज पछाई,प्यूठान । आगामी आर्थिक वर्ष २०७९÷८० मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।
प्यूठान का ९ वटै स्थानिय तहमा गरेर ३ अर्ब ५ करोड बजेट पाएका छन ।
कुन पालिकामा कति?
प्यूठान नगरपालिकामाः ४६ करोड १७ लाख
स्वर्गद्धारी नगरपालिकामाः ३८ करोड ८६ लाख
ऐरावति गाउपालिकामाः ३२ करोड ३९ लाख
गौमुखि गाउपालिकामाः ३० करोड ४० लाख
झिमरुक गाउपालिकामाः ३७ करोड १९ लाख
नौबहिनी गाउपालिकामाः ३७ करोड ३ लाख
मल्लरानी गाउपालिकामाः २६ करोड ५४ लाख
माण्डबी गाउँपालिकामाः २७ करोड ५४ लाख
सरुमारानी गाउपालिकाः २९ करोड ५० लाख








