समय : ०१:३९ am | बुधबार , चैत्र ३ गते २०८२

गौमुखि ६ मा माओबादी विजयी

स्वर्गद्वारी अपडेट | जेठ ४ गते २०७९
केशर सुनार , प्यूठान । जिल्लाको गौमुखि गाउपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेकपा माओबादीका चन्द्र बहादुर खत्री निर्वाचित भएका छन । निर्वाचित वडा अध्यक्ष चन्द्र बहादुर खत्री खत्रीले ४७९ मत प्राप्त गरि ४ प्रतिसप्रर्धीहरुलाई पछि पारेका हुन । उनका प्रतिसप्रर्धी नेकपा एमालेका मोहन पुनले ४६६ , नेपाली काङग्रेसका दिपक खत्रीले २३३,जनमोर्चाका बमलाल बाहरा १७ र स्वतन्त्र उम्मेदबारले १७ मत लिएका थिए । उक्त वडामा एक जना खुल्ला सदस्य बाहेक सबै माओबादीको प्यानल नै विजयी भएको छ ।

यो पनि पढ्नुहोस्