समय : ०४:२७ pm | शनिबार , असार १३ गते २०८३

प्यूठान नगरपालिका ७ मा गठबन्धन विजयी

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ७ मा गठबन्धका साझा उम्मेदबार दिएका नेत्र बहादुर केसीले वडा अध्यक्षमा जित हात पारेका छन । उनले ७४१ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धि नेकपा एमालेका उम्मेदबारले ७२० मत प्राप्त गरेका थिए । त्यस्तै सदस्यहरुमा बसन्ता केसी , तुलसा नेपाली , धुर्ब कुमार थापा र बेगम थापा बिजयी भएका छन ।

यो पनि पढ्नुहोस्