समय : १०:४७ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान नगरपालिकामा एमालेले खाता खोल्यो

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका मा नेकपा एमालेले खाता खोल्न सफल भएको छ । १० वडा रहेको नगरपालिकामा ६ वटा वडाको मतगणना गरिसक्दा नेकपा एमालेले प्यूठान नगरपालिका वडा नं ४ मा विजयी हुन सफल भएको छ । नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदबार रेशम कार्कीले गठबन्ध दललाई पछाडी पार्दै जित हात पारेका हुन । कार्कीले १ हजार ५७ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धी गठबन्धनका साझा उम्मेदबार चन्द्रमान श्रेष्ठले ७९१ मत प्राप्त गरेका छन । उक्त वडामा महिला सदस्यबाहेक सबै पदमा एमालेले जितेको छ ।

यो पनि पढ्नुहोस्