समय : १०:४६ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान नगरपालिका ६ मा गठबन्धन विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ६ मा गठबन्धका साझा उम्मेदबार दिएका एन पि मगरले वडा अध्यक्षमा जित हात पारेका छन । उनले ८०३ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धि ोकपा एमालेका उम्मेदबारले ५१६ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नं. ६ को वडा महिला सदस्यमा बबिता भण्डारी , दलित महिला सदस्य कमला कामी र खुल्ला सदस्यहरुमा इमान सिंह पुन मगर र दुर्गा पुनमगर विजयी भएका छन ।

यो पनि पढ्नुहोस्