समय : १०:४७ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

नौबहिनी २ मा गठबन्धन विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
प्यूठान । नौबहिनी २ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गोपिलाल घर्ती विजयी भएका हुन । घर्तीले ७३० मत प्राप्त गरि विजयी हुदा उनका प्रतिसप्रर्धी एमालेका याम बहादुर घर्तीले ६४८ मत प्राप्त गरेका छन । त्यस्तै महिला सदस्यमा मथि केसी ,दलित महिला सदस्यमा बलि सुनार र सदस्यहरुमा भगत बिष्ट र थम्मन सिंह घर्ती विजयी भएएक हुन ।

यो पनि पढ्नुहोस्