ऐरावती २ मा माओबादिको प्यानल नै विजयी
अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावति गाउपालिका वडा न२ मा माओबादि केन्द्रको प्यानल नै विजयी भएको छ । वडा नं.२ मा अध्यक्ष पदका उम्मेदबार उम्मेदबार भिमेस कुमार घर्ती मगर विजयी भएका हुन ।
महिला सदस्यमा सरस्वती जि.सि. दलित महिला सदस्यमा अम्बिका ताम्राकार सुनार तथा खुला सदस्यमा भिम बहादुर जि.सि.र कृष्ण भैया मगर विजयी भए ।








