समय : ०९:२८ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

झिमरुक १ मा एमालेको प्यानलै विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका धुर्वराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन् । खनाल सहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन् । आइतवार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल गठवन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका राम बहादुर जिसीलाई ३ सय ९० मतले पछिपार्दै विजयी भएका हुन् । खनालले १ हजार ९ र जिसीले ६ सय १९ मत लिएका छन् । वडा सदस्यमा गिता सुनार, प्रतिमान पुन, यमुना घर्तीमगर र शंकर पोखरेल विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्