समय : ०९:२७ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

नौबहिनी १ मा एमाले विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । नेकपा एमाले नौवहिनी गाउँपालिका वडा नम्वर १ स्याउलीवाङमा नेकपा एमालेबाट घन बहादुर बुढा वडा अध्यक्षमा विजयी भएका छन् । उनी सहित सवै सदस्य एमालेकै विजयी भएका छन् । गएराति राती सम्पन्न मतगणना अनुसार बुढाले प्रतिस्पर्धी पूर्ण बुढालाई १ सय ८४ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । घन बहादुरले ८ सय ९८ र पूर्णले ७ सय १२ मत लिएका छन् । पराजय भएका बुढा एकिकृत समाजवादीका हुन् । यस वडामा ७४ मत बदर भएको छ ।

यो पनि पढ्नुहोस्