समय : ०८:०९ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान १ मा गठबन्धनको प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. १ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.१ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार साधना रावतले ९५३ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले ७११ मत प्राप्त गरेका छन । महिला सदस्यमा  निर्मला पोख्रेल दलित महिला सदस्यमा उसा सुनार तथा खुला सदस्यमा भुबनेश्वर लम्साल र थम्मन खडका विजयी भए । त्यस्तै प्यूठान नगरपालिकामा मेयर र उपमेयर पदको लागी पनि गठबन्धननै अगाडी रहेको छ ।

यो पनि पढ्नुहोस्