समय : ०८:०९ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

मतदान पछि नौबहिनीमा झडप

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०७९
  अनुज पछाई , प्यूठान । जिल्लाको नौबहिनी गाउपालिकामा झडप भएको छ । एमालेका कार्यकर्ताले चुनाब भइरहेको बुथ नै भत्काउन खोज्दा झडप भएको माओबादी केन्द्रका एक कार्यकर्ताले बताएका छन । उता एमालेले माओबादी केन्द्रका केहि कार्यकर्ताले एमालेका कार्यकर्ता कुटेको आरोप लगाएको छ । नौबहिनी गाउपालिका वडा नं. २ को लिघामा रहेको नेरा प्राबि मा उक्त घटना भएको हो । त्यस्तै नौबहिनीकै ज्ञान ज्वती प्राबि आधारभुत बिद्यालयमा पनि सामान्य झडप भएको थियो ।

यो पनि पढ्नुहोस्