समय : ०८:०९ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्युठानमा ११ बजेसम्म करिब ४० हजार मत खस्यो

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०७९
अनुज पछाई , प्यूठान । बिहान ७ बजेदेखि सञ्चालन भएको स्थानिय तह निर्बाचन २०७९ मा प्यूठान जिल्लामा ११ बजेसम्म ३९ हजार ५११ मत खसेको जिल्ला निर्बाचन कार्यालय प्यूठानले जनाएको छ । कुन पालिकामा कति ? ऐरावति गाउपालिकाः ५ हजार ५२८ गौमुखि गाउपालिकाः ४ हजार ६६९ झिमरुक गाउपालिकाः २ हजार ८१६ नौबहिनी गाउपालिकाः ४ हजार २८८ प्यूठान नगरपालिकाः ५ हजार ८४५ मल्लरानी गाउपालिकाः ३ हजार ४७८       मा०डबी गाउपालिकाः ३ हजार ६८० सरुमारानी गाउपालिकाः४ हजार ७८२ स्वर्गद्धारी नगरपालिकाः४ हजार ४२५

यो पनि पढ्नुहोस्