समय : ०६:५१ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

१०१ बर्षिया कबिरामद्धारा प्यूठानमा मतदान

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०७९
अनुज पछाई , प्यूठान । आज बिहान ७ बजेदेखि नै प्यूठान सहित देशका ७५३ पालिकामामा एकैपटक मतदान भैरहेको छ । प्यूठान जिल्लामा पनि बिहानै देखि मतदान गर्ने ब्यक्तिहरु मतदान स्थलमा पुगेको देख्न पाईन्छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं. १ खैराका सताब्दि पुरुष १०१ बर्षिया कबिराम वैदिकले मतदान गरेका छन । उनले भुवनेश्वरी प्रा वि हिङखोलको मतदान केन्द्रबाट मतदान गरेका हुन ।

यो पनि पढ्नुहोस्