प्युठान।नेपाली कम्युनिष्ट पार्टी प्युठानले भोलि एकता सन्देश सभा गर्दै छ।प्युठान नगरपालिका -४ बिजुवार स्थित नगरपालिकाको कार्यालय अगाडी गर्न लागेको हो।
उक्त सभालाई सम्बोधन गर्न वामदेव गौतम, वेदुराम भुसाल,चक्रपाणि खनाल (बलदेव) र रेखा शर्मा आउन लागेको प्युठान प्रचार प्रसार संयोजक इमान सिंह भारतीले बताए।
नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) नेकपा राष्ट्रिय अभियान लगायतका बिभिन्न कम्युनिष्ट पार्टीहरु एकिरण भई नेपालि कम्युनिटी पार्टी गठन भएको हो।








