समय : ०७:३७ am | सोमबार , मंसिर १५ गते २०८२

प्युठानमा जबरजस्ती करणी गर्ने पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

स्वर्गद्वारी अपडेट | असाेज ७ गते २०८२

प्युठान। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।गौमुखी गाउँपालिका -७ नारिकोट बस्ने वर्ष (अन्दाजी) ७३ को थमन सिंह नेपालीलाई सोमबार बेलुकी ५ बजे प्रहरीले पक्राउ गरेको हो । 

बालिकाको परिवारले नेपालीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। 

यो पनि पढ्नुहोस्