समय : ०१:३९ am | मङ्गलबार , वैशाख १४ गते २०८३

दाङ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

स्वर्गद्वारी अपडेट | असार १५ गते २०८२

दाङ– दाङ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ। शनिबार दाङलाई पूर्वखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय दाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्लाको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रमानपत्र प्रदान गरेका थिए।

यो पनि पढ्नुहोस्