समय : ११:४१ pm | आइतबार , जेठ ३ गते २०८३

भोलि सार्वजनिक बिदा

स्वर्गद्वारी अपडेट | चैत्र १७ गते २०८१

सरकारले सोमबार देशभर बिदा दिने निर्णय गरेको छ।

इस्लाम धर्मालम्बीहरुको पर्व ईद(ईद उल फित्र)का दिन  सरकारले बिदा दिएको हो। २०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज गृह मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्ति यस प्रकार रहेको छ ।

यो पनि पढ्नुहोस्