समय : ०४:४७ pm | बुधबार , फागुन २८ गते २०८१

प्युठानमा ९४.९ प्रतिशतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाए

स्वर्गद्वारी अपडेट | माघ ३० गते २०८१

प्युठान।जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप ९४.९ प्रतिशलले लगाएका छन्।यो माघ २९ गतेसम्मको तथ्यांङ्क हो ।

माघ २२ देखि सुरु भएको अभियानमा प्युठानबाट  १३ हजार ३५ जना विद्यालयमा अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका उमेर समूहका किशोरीहरुले यो खोप लगाईरहेका छन्।

देशभर फागुन ६ गतेसम्म यो अभियान सञ्चालन हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्