प्युठान।घरेलु तथा साना उद्योग कार्यालय प्युठानले व्यवसाय दर्ता अथवा जरिवाना छुट दिने भएको छ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक विवरण नबुझाएका तथा नबिकरण नगरेकाका लागि शुल्क र जरिवानाको ५ प्रतिशतले हुन् आउने रकम बुझाएमा छुट दिने घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकृत चम्पक श्रेष्ठले जानकारी दिए।
सुचना यस प्रकार रहेको छ -