समय : ०५:१८ am | सोमबार , कार्तिक ११ गते २०८१

नेपालमा असार ३ गते सार्वजनीक विदा

सन्तोष सुनार | जेठ ३२ गते २०८१

नेपालमा असार ३ गते सार्वजनीक विदा दिएको छ । मिति २०८० माघ २९ गतेकोे नेपाल राजपत्रमा प्रकाशीत सुचना अनुसार इस्लाम धर्मावलम्बिहहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक विदा दिने शुक्रबार गृहमन्त्रालयले निकालेको सुचनामा उल्लेख रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्