समय : ०८:४७ am | आइतबार , भाद्र २३ गते २०८१

जंगली हात्तीको आक्रमणबाट एकको मृत्य

स्वर्गद्वारी अपडेट | पौष १३ गते २०८०

पुस १३ ,स्वर्गद्वारी अपडेट समाचार डेक्स । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ। हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्