समय : ०५:३१ am | आइतबार , भाद्र २२ गते २०८१

माण्डवीले भोली रक्तदान कार्यक्रम गर्दै

स्वर्गद्वारी अपडेट | कार्तिक २० गते २०८०

प्युठान। माण्डवी गाउँपालिकाले मंगलबार रक्तदान कार्यक्रम गर्दै छ।

नेपाल रेडक्रस सोसाइटी,प्युठान शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा प्युठानको प्राबिधिक सहयोगमा पालिकाको आयोजनामा सो कार्यक्रम हुने भएको छ।    

माण्डवी गाउँपालिकाको प्रसासकिय प्रमुख अधिकृत प्रकाश पाण्डेले रक्तदान  कार्यक्रम रहेको स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।उनले भने,-‘भोली  गाउँपालिकाको सभाहल जस्पुरमा रक्तदान गर्ने कार्यक्रम छ।’ चाडबाडको बेलामा रगतको अभाव नहोस भन्नको लागी रक्तदान कार्यक्रम गरेको अधिकृत पाण्डेको भनाई छ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्