समय : ०८:३९ am | शुक्रबार , कार्तिक २ गते २०८१

पाक्दै गरेको स्याउलिघारी धानको फाटँ

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८०

प्युठान, २ असोज।प्युठानको माण्डवी गाउँपालिका-३ स्याउलिघारीमा राधा-७  धान पाक्दै गरेको धानको फाटँ।

माण्डवी गाउँपालिका-३ को सबै भन्दा ठुलो फाँट रहेको यस फाटँमा कृषकहरुले राधा -७ धान,सावित्री धान र मन्सुली धान उत्पादन गर्दै आइरहेका छन्। धान र गहुँ लगायतको खेती बाहेक ब्यवसायिक रुपमा आम्दानी हुने खेती गर्न सकेका छैनन्।स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी कम गर्दा यहाँका कृषकले निर्वाहमुखी खेती गर्दै रोजगारको लागि बैदेशिक रोजगारमा तथा ब्यवसायमा केन्द्रित छन्।

धानसंगै हिउदँमा तरकारी खेती गर्न सक्ने हो स्याउलिघारीमा  तरकारी लगायतको खाद्यान्न उत्पादन गरेर आत्मनिर्भर बन्न सक्छ।

तस्विर : स्वर्गद्वारी अपडेट,प्युठान

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्