प्युठान । प्युठानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिवार गौमुखी गाउँपालिका ३ रजवारा निवासी वर्ष २७ की नमी बुढा मगरको मृत्यु भएको छ । मगर राति सुतेको बेला चट्याङ लागेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो ।
प्युठानमा चट्याङ लागेर एक महिलाको मृत्यु








