समय : ०१:१३ pm | शुक्रबार , फागुन १५ गते २०८२

स्वर्गद्वारीमा कार दुर्घटना, तिन जना घाईते

सन्तोष सुनार | जेठ ५ गते २०८०

प्युठान स्वर्गद्वारी नगरपालिका स्थित स्वर्गद्वारी मन्दिर दर्शनको लागि जादै गरेको शुक्रबार कार दुर्घटना भएको छ ।
स्वर्गद्वारी नगरपालिका भिंग्रीकोटमा स्वर्गद्वारी मन्दिर तर्फ जादै गरेको बा २१ च ५४०७ नम्बरको कार दुर्घटना भएको छ उक्त कार ५ जना सवार रहेका थिए दुर्घटनामा परि तिन जना घाईते भएका छन् भने २ जना सामान्य घाईते रहेको स्थानीयले बताए । दुर्घटनामा परि घाईते उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र भिंग्रीमा लगेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्