समय : ०८:५६ am | शुक्रबार , फागुन १५ गते २०८२

नेपाल कम्युनिष्ट पार्टिको स्थापना दिवसमा कार्यक्रम

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०८०

सन्तोष सुनार प्युठान । नेपाल कम्युनिष्ट पार्टि ७५ औ स्थापना दिवसको अवसरमा एमाले प्युठानले बिबिध कार्यक्रम गरी शनिवार मनाएको छ ।

प्युठान जिल्लाको आफ्नै पार्टि कार्यलय विजुवारमा रहेको पार्टि कार्यलयको परिसरको सरसफाई , प्युठान अस्पताल विजुवारको परिसर सरसफाई र प्युठान अस्पताल विजुवामा रहेका विरामीलाइ फलफुल वितरण गरी शुभकामना आदनप्रधान गरी मनाएको छ ।

साथै एकीकृत समाजवादी पार्टीका जिल्ला उपसचिव भीमकान्त पोखरेल, जिल्ला कमिटी सदस्य खेम सुनार, प्रेम जी सी, बसन्त राहु मगर, नेपाली कंग्रेसका क्षेत्रिय प्रतिनिधि एवंम् होटल व्यवसायी सङ्घका जिल्ला बरिष्ठ उपाध्यक्ष डिलाराम सुबेदी नेकपा एमालेमा प्रवेश गरेका छन ।

 

यो पनि पढ्नुहोस्