यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ। विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ।बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ।यतिबेला प्युठानको गौमुखी गाउँपालिकाको नाङ्गीक्षेत्रको जङ्गल गुराँसले वन नै राताम्मे बनेको छ।
तस्बिर-बिजय घर्ति मगर








