Logo
समय : १२:०६ pm | बुधबार , असार ३ गते २०८३
  • मुख्य समाचार
  • स्थानीय/प्रदेश
  • राजनीति
  • कृषि
  • मल्टिमिडिया
  • जनप्रतिनिधि
  • अन्तर्बार्ता
राशिफल
X
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • स्थानीय/प्रदेश
  • अर्थ बाणिज्य
  • कृषि
  • जनप्रतिनिधि
  • अन्तर्बार्ता
  • आजको तस्वीर
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • सम्पादकीय
  • मल्टिमिडिया
  • लेख
  • खेलकुद
  • विश्व
  • विविध

नौबहिनीमा दाँत रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन

स्वर्गद्वारी अपडेट | चैत्र ३० गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान ।नौबहिनी गाउँपालिकामा दाँत रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।प्युठान अस्पताल सम्म पहुच नभएका नागरिककाे सेवाका लागि वडा स्तरमा  बुधबारबाट शिबिर सन्चालन गरिएको हाे ।नौबहिनी गाउपालिका ६ काे लुङ स्वास्थ्य चौकीबाट शिबिरकाे थालनी गरिएको छ । जिल्ला अस्पताल प्युठानका दन्त चिकित्सक प्रमिला खनालले शिबिरकाे पहिलो दिन १ सय २५ जनाकाे दात परिक्षण गरेकाेमा ३५ जनाकाे दात फालिएको छ । यस्तै २५ जनालाई थप उपचारका लागि रिफर गरिएको गाउपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले बताएका छन् । शिबिरमा दात किराले खाएका , गिजा सुन्नियका, पाकेका समस्या भएको पाइएकाे छ ।गाउपालिकाले आर्थिक बर्ष २०७९/०८० काे बजेटबाट अस्पताल सम्म कम पहुच भएका नागरिककाे आँखा तथा दात सम्बन्धि शिबिर सन्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताएका छन । पालिकाले यस अघि आखा शिबिर सम्पन्न गरिसकेकाे छ ।हरेक नागरिककाे शिक्षा , स्वास्थ्य र पुर्बाधारमा पहुँच सहित सुधार गर्ने गाउपालिकाकाे लक्ष्य रहेको र साेहि अनुसार कार्यक्रम अगाडि बढाइएको गाउपालिका अध्यक्ष दिल बहादुर थापाले बताए ।

यो पनि पढ्नुहोस्

सहकारीद्धारा कृषकलाई वीमा दावी रकम भुक्तानी
प्युठानमा १८ थान भरुवा बन्दुक फेला
सरुमारानीमा एक वर्षमै उप्कियो कालोपत्रे
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट
प्युठानका स्थानीय तहमा ८३ करोड बढी बेरुजु
सातै प्रदेशले आज ल्याउँदै नयाँ बजेट, विकास योजना र खर्च प्राथमिकता सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै
वर्षौंदेखि अलपत्र जलुके पक्कि पुलको ठेक्का तोडियो

भर्खरै प्रकाशित

सहकारीद्धारा कृषकलाई वीमा दावी रकम भुक्तानी

प्युठानमा १८ थान भरुवा बन्दुक फेला

सरुमारानीमा एक वर्षमै उप्कियो कालोपत्रे

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

प्युठानका स्थानीय तहमा ८३ करोड बढी बेरुजु

सातै प्रदेशले आज ल्याउँदै नयाँ बजेट, विकास योजना र खर्च प्राथमिकता सार्वजनिक हुँदै

ट्रेण्डिङ्ग

  • १ प्युठानमा नेपालकै पहिलो हरित हाइड्रोजन प्लान्ट उद्घाटन

  • २ रास्वपा प्रवेश गरेका कांग्रेसका दुई जना वडाध्यक्ष पदमुक्त

  • ३ प्युठानमा झ्याप्प–झ्याप बत्ती जाने समस्या

  • ४ लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक भोलि बस्दै

  • ५ प्युठानमा ट्राफिक प्रहरीद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना

Logo
स्काई ल्याण्ड मल्टिमिडिया प्रा.लि
द्धारा सञ्चालित
सुचना विभाग दर्ता नं.
३७९२/२०७९/०८०

सम्पर्क नम्बर: 086-460261
प्युठान न.पा -४,विजुवार,प्युठान
प्रबन्ध निर्देशक : लव कु. अधिकारी
प्रधान सम्पादक: मन्जु के.एम
9847987650
समाचार प्रमुख: राधिका भुषाल

बिज्ञापनको लागि:

086-460261
9849616863
sworgadwariupdate@gmail.com

Skyland Multimedia 2026 © - ALL rights reserved