जीप दुर्घटना अपडेट सत्य नारायण चौधरीको मृत्यु
सन्तोष सुनार प्युठान ।आईतबार सरुमारानी गाउँपालिका ६ मोतिपुरमा जीप दुर्घटनामा मृत्यु हुने दाङ जील्लाको लमही नगरपालिका ७ का २२बर्षिया सत्य नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक शुसिल थापले जनकारी दिनुभयो । । दुर्घटनामा घाइते हुने गढवा गाउँपालिका ६ का २५ बर्षया प्रकाश चौधरी, प्यूठान नगरपालिका १ खैराका १४ बर्षिया प्रबिण जीसी प्रहरी निरिक्षक थापले बताउनुभयो । घाईतेलाई उपचारका लागि बुटवल रिफर गरिएको छ ।








