समय : ०३:५२ am | शुक्रबार , फागुन १४ गते २०८२

एसईईको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ

स्वर्गद्वारी अपडेट | चैत्र १७ गते २०७९
स्वर्गद्वारी अपडेट समचार डेक्स।  एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्