वर्षातको समयमा खोलामा बाढी आउँदा यात्रा ठप्प गर्नुपर्ने अवस्था अब हटेको स्थानीय सुनिता चन्दले बताईन।पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा आवत–जावत गर्न अब धेरै सजिलो भएको उनले बताईन।“विद्यार्थीलाई मात्र होइन, खोला पारीका कृषकलाई पनि कृषि कार्य गर्न धेरै सजिलो भएको छ।”पुल बनेपछि आवतजावतमा सजिलो मात्र होइन,गौमुखी गाउँपालिका पूजा र नौबहिनी गाउँपालिकाको बिभिन्न वडाहरुमा जान सजिलो भएको उनले जानकारी दिईन।
निर्माण गरिएको झिमरुक खोलाको पुलको लम्बाई ७० मिटर छ।मूल्यअभिबृद्धि करसहित ५करोड ६६ लाख १० हजार ४ सय ४४ रुपियाँ ५२ पैसामा सो पुल निर्माण गरिएको हो। निर्माण व्यवसायी कम्पनी हिमसागर/मल्लरानी/इशान जे.भि काठमाण्डु सो पुलको निर्माण गरेको सडक पुर्वधार कार्यालय प्युठानको प्रमुख चन्द्र शाहले बताए ।२०७७ असार ३ गते सम्झौता भएको सो आयोजनाको निर्माण कार्य २०७९ माघ १० गते पुरा भएको थियो।
झिम्रुक खोला पुल बनेपछि स्थानीय खुसी
स्वर्गद्वारी अपडेट प्युठान।गौमुखी गाउँपालिका ४ र ५ जोड्ने झिम्रुक खोलामा पुल बनेपछि स्थानीय खुसी भएको छन्।वर्षात् याममा बाढी आउदा ओहोर दोहोर गर्न ठप्प हुने थियो अब पूजाबासीहरुले झिम्रुक खोलामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको बताएका छन्।