असाेज १२ गते २०८०
10:23: AM
असाेज १२ गते २०८०
10:23: AM

सुनको भाउ ८ सयले घट्यो

श्रावण ३२ गते २०८०
1:49 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

काठमाण्डौ । सुनको भाउ विहिबार तोलामा ८ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

रिप्लाई गर्नुहोस